डा. ओममूर्ति अनिलको यो पहलले संकटको बीचमा आफ्नै क्षेत्रबाट योगदान दिन सकिन्छ भन्ने एउटा सकारात्मक दृष्टान्त पनि देखाउँछ । रकम सानो ठुलो जे भए पनि विपद्मा परेका मानिसलाई साथ दिने भावना प्रमुख कुरा हो । समाजका फरक वर्ग र व्यक्तिहरुले आफ्नो हैसियत अनुसार सहयोग गर्न सके प्रभावित परिवारलाई राहत पुर्याउने काम थप सहज हुँदै जान्छ ।
नेपालका अलग अलग ठाउँमा आएको बाढी तथा अन्य प्राकृतिक विपत्तिले प्रभावित भएका नागरिकका लागि सहयोग ज…